FAQs Complain Problems

सूचना तथा समाचार

प्यूठान नगरपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि

प्यूठान नगरपालिकामा २०७६ असार १ गते देखि प्रधानमन्त्रि रोजगार कार्यक्रमको थालनि भएको छ। प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारिको लागि आवेदन दिएका मानिसहरुबाट केहिलाई छनौट गरि श्रम मुलक कामका लागि परिचालन गर्न थालिएको हो ।

Pages