FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड आज देखि प्यूठान नगरपालिका वडा नं. ४ स्थित गणतान्त्रिक खेल मैदानमा सुरु भएको छ । 
आज उद्घाटन भएको सो खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका बिभिन्न बिद्यालयको सहभागिता रहेको छ ।

Pages