FAQs Complain Problems

सूचना तथा समाचार

प्यूठान नगरपालिकाको पाँचौ नगर सभा

प्यूठान नगरपालिकाको पाँचौ नगरसभा २०७३ असार १० गते सुभारम्भ भएको छ। 

१० गतेको दिन पहिलो बैठकमा आ.व. २०७६/०७७ को निती तथा कार्यक्रम र बजेट पेश गरिएको थियो र बजेटको विस्तृत अध्ययनको लागि २ दिनको समय दिदै दोस्रो बैठक १३ गते बस्ने निर्णय गर्दै पहिलो बैठक समापन गरिएको थियो।

Pages