Submitted on: Fri, 06/21/2019 - 11:30
आज मिती २०७६ असार ६ गतेको दिन ५ औ अन्तराष्ट्रिय योग दिवस मनाईइको छ । पुण्यखोला स्थित कबर्डहलमा बिहान ५ः०० बजे देखि सुरु भएको कार्यक्रममा प्रथम सत्रमा बिभीन्न योगासन गरियो र दोस्रो सत्रमा पुण्यखोला देखी विजुवार सम्म प्रभातफेरि गरियो ।