FAQs Complain Problems

सूचना तथा समाचार

प्यूठान नगरपालिका वडा नं ८ गेजबाङ स्थित जापान सरकारको सहयोगमा निर्माण गरिएको हलेदो प्रशोधन केन्द्र उद्घाटन तथा हस्तानतरण कार्यक्रम

प्यूठान नगरपालिका वडा नं ८ गेजबाङ स्थित जापान सरकारको सहयोगमा निर्माण गरिएको हलेदो प्रशोधन केन्द्र आज एक कार्यक्रमका बिच जापानिज राजदुत H.E.Mr.Kikutaa Yutakaले उद्घाटन गरी नगरपालिकालाई हस्तानतरण गर्नुभएको छ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालयबाट प्रकाशित विविध सूचनाहरु

शिक्षा तथा सामाजिक विकास निर्देशनालयबाट प्रकाशित तपसिलका सूचनाहरुमा प्रस्ताव पेश गरी लाभान्वित हुनुहुन सबैलाई अनुरोध छ ।

१. शैक्षिक पहुँच तथा गुणस्तर सुधार प्रयोजनका लागि पूर्वाधार निर्माण तथा अन्य गुणस्तर निर्माण सम्बन्धी

वोयर बोका वितरण, बंगुर खोर निर्माण सहयोग र सहकार्यमा मासु पसल सुधार कार्यक्रम अन्तरगत छनौट सम्बन्धी सूचना

छनौट हुनुभएका लाभग्राहीहरुले  सूचना प्रकाशित मितिले ७ दिन भित्रमा यस नगरपालिकाको पशुसेवा शाखामा सम्झौताको लागि उपस्थित हुनुहुन अनुरोध  छ। 

Pages