पशु सेवा शाखा अन्तर्गतका विभिन्न कार्यक्रमका लागी प्रस्ताव आह्वानका लागि सूचना !!
सूचना अनुरुप प्रस्ताव आह्वान गर्नुे कार्यक्रमहरु
क. लागत साझेदारीमा गाई भैसीको गोठ निर्माण/ सुधार कार्यक्रम
ख. लागत साझेदारीमा माछा पोखरी मर्मत/सुधार कार्यक्रम
ग. दुध संकलन केन्द्र स्थापना
घ. राँगो पालन गर्ने किसानका लागि लागत साझेदारीमा उन्नत राँगो वितरण कार्यक्रम
