FAQs Complain Problems

पाँचौ अन्तर्राष्ट्रिय योग दिबस पुण्यखोला स्थित कबर्डहलमा मनाईयो

आज मिती २०७६ असार ६ गतेको दिन ५ औ अन्तराष्ट्रिय योग दिवस मनाईइको छ । पुण्यखोला स्थित कबर्डहलमा बिहान ५ः०० बजे देखि सुरु भएको कार्यक्रममा प्रथम सत्रमा बिभीन्न योगासन गरियो र दोस्रो सत्रमा पुण्यखोला देखी विजुवार  सम्म प्रभातफेरि गरियो ।

र अन्त्यमा कालिकास्थान मन्दिर स्थित प्रतिक्षालयमा चियापान गरि कार्यक्रमको समापन गरियो ।