संक्षिप्त परिचय

प्यूठान नगरपालिकाको पृष्ठभूमि : 
नेपाल सरकारको वि.सं. २०७१ वैशाख २५ गतेको निर्णयानुसार साविकका ७ वटा गाविसहरु खलंगा, खैरा, दाखाक्वाडी, विजयनगर, विजुवार, धर्मावती र मरन्ठानाका ६३ वडालाई मिलाई १९ वडा भएको विसाल नगरपालिका कायम गरिएको हो । यसको विधिवत स्थापना २०७१ जेष्ठ ६ गते एक समारोहका विच गरिएको थियो । जिल्लाकै सदरमुकाम  खलंगा र  प्रमुख व्यापारिक केन्द्र दाखा, विजुवार, जुम्री र वाग्दुला यसै नगरपालिका क्षेत्रभित्र पर्ने हुनाले प्रसस्त सम्भावनाहरु रहेको पाईन्छ । 
नगरपालिकाको संक्षिप्त विवरण :
केन्द्र : खलंगा 
सिमाना