गणतन्त्र दिवस २०७६को अवसरमा प्यूठान नगरपालिकाको आयोजनामा मिती २०७६ जेष्ठ १५ गते प्रभातफेरि कार्यक्रमका तथा जिल्ला अस्पताल प्यूठानलाई ईलेक्ट्रिकल वाटर डिस्पेन्सर वितरण साथै अस्पतालका बिरामिहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
Facebook Profile
Facebook Page
Tweets by PyuthanMun