FAQs Complain Problems

सूचना तथा समाचार

अति बिपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम

अति बिपन्न वर्ग तथा  साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण कार्यक्रम अन्तरगत प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाँडाका अति विपन्न वर्गका सर्वसाधारणहरुलाई नेपाल विधुत प्राधीकरण प्यूठानका प्रमुख र प्यूठान नगरपालिकाका नगरप्रमुख बाट संयुक्त रुपमा मिटर वितरण गरियो।

Pages