मिति २०७६ माघ १८ गते देखि २० गते सम्म, दोस्रो प्यूठान नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गणतान्त्रीक खेल मैदान, विजुवारमा सञ्चाल हुने भएकोले सम्पूर्ण खेल प्रेमि महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रण गर्दछौ ।