FAQs Complain Problems

सूचना तथा समाचार

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने

प्यूठान नगरपालिका वडा नं.-४ मा निर्माण भएको Senior Citizen Residence Building लाई DCCMC प्यूठानको निर्णय अनुसार
आज देखी कोरोना संक्रमण रोकथामका लागि आईसोलेसन( Isolation ‍) सेन्टरको रुपमा प्रयोग गरिने भएको छ ।

Pages