FAQs Complain Problems

प्यूठान नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्रि माननिय शंकर पोख्रल ज्यूको प्रमुख आतित्थ्यता र प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको विशेष आतित्थ्यतामा आज सम्पन्न भएको छ ।