FAQs Complain Problems

News and Notices

प्यूठान नगरपालिकाको चौथो नगरसभा सम्पन्न ।

प्यूठान नगरपालिका को चौथो नगरसभा २०७५ साल माघ २५ गते नगरप्रमुख श्री अर्जुन कुमार कक्षपति ज्यू को अध्यक्षतामा सुरु भई २०७५ साल माघ २६ गते सम्पन्न भएको छ ।

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम नगर प्रमुख श्री अर्जुन कुमार कक्षपती ज्यु को अध्यक्षतामा नगर सभाको उदघाटन पश्चात कार्यसुची अनुसार उप प्रमुख ज्यु बाट न्यायिक समितिको प्रतिबेदन र नगर प्रमुख ज्यु बाट चालु आ ब २०७५०७६ को हाल सम्मको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो । 

ना‍ प्रा स सिफारिस सम्बन्धी सूचना

ना प्रा स  सिफारिस सम्बन्धी सूचना

प्युठान नगरपालिकामा विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान तथा उर्जा, जलश्रोत तथा सिंचाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७५/०६/२३ गते माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुनको प्रमुख आतिथ्यता तथा माननीय प्रतिनिधी सभाका सासंद तथा पूर्व सभामुख ओनसरी घर्ति को विशिष्ट आतिथ्यतामा प्युठान नगरपालिकामा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा उर्जा, जलश्रोत तथा सिंचाई सम्बन्धि अन्तरक्रिया कार

प्युठान नगरपालिकाको करारमा कर्मचारी लिने सम्बन्धि सूचना

पद: अ.न.मी

अावश्यक स‌ंख्या: १

उमेर: १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाे

तलब स्केल: १५,०००/-

सेवा अवधि: २०७५ साल पाैष मसान्त सम्म

परिक्षा किसिम: लिखित र अन्तरवार्ता 

परिक्षा मिति: दरखास्त दिने अन्तिम म्यादकाे भाेलि पल्ट

नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने सूचना

प्युठान नगरपालिकाको आयोजना तथा सिद्धबाबा सुपर स्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.

सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि ४ दिने आधारभूत तालिम सम्पन्न (मिति: २०७५/०१/२२,०१/२९,०२/५/ र ०२/१२)

प्युठान नगरपालिकामा ४ दिने सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रम मिति २०७५/०१/२२ देखि २०७५/०२/१२ सम्म हरेक शनिवार गर्ने गरिएको थियो | प्युठान नगरपालिकामा कार्यरत कर्मचारीहरुको सूचना प्रबिधि सम्बन्धि ज्ञान अभिबृदी गर्ने उदेश्यका साथ कार्यक्रम संचाल

Pages