FAQs Complain Problems

News and Notices

विजया दशमी २०८२ को शुभकामना

नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा नगरबासीहरुमा सुख, शान्ती, सम्बृद्धी तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

सामाजिक सुरक्षा भत्ता निकासा सम्बन्धमा

२०८२ श्रावण देखि असोज सम्मको सामाजिक सुरक्षा भत्ता सम्बन्धित बैङ्कमा जम्मा गरिएको सम्बन्धि सूचना !!!!

कर्मचारी स्वागत कार्यक्रम

कर्मचारी स्वागत कार्यक्रम

७५ प्रतिशत अनुदानमा च्याउको विउ वितरण कार्यक्रम सम्बन्धि सूचना ।

७५ प्रतिशत अनुदानमा च्याउको विउ वितरण कार्यक्रम सम्बन्धि सूचना । ईच्छुक कृषकहरुला आ-आफ्नो वडा कार्यालयमा माग टिपाउनुहुन अनुरोध छ ।
अन्तिम मितिः- २०६२/०६/११

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलन सम्बन्धी सार्वजनिक सूचना !!

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलन सम्बन्धी सार्वजनिक सूचना !!
सम्बन्धीत व्यक्तिहरुले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्यूठान नगरपालिकाको स्थानीय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा प्रकाशन सम्बन्धमा

यस मस्यौदामा सुधार गर्नुपर्ने विषयक्षेत्र तथा अन्य सल्लाह सूझावको लागि यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको ईमेल pyumun.edu@gmail.com अथवा शाखा प्रमुख श्री वासुदेव पण्डितको समपर्क नं ९८६००४२९८२ अथवा कार्यालयमा उपस्थित भई सुझाव दिनुहुन अनुरोध छ ।

Pages