FAQs Complain Problems

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न भएको छ । 
आज प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित स्वर्गद्वारी बहुुमुखी क्याम्पसको प्राङ्गणमा युवाहरुद्वारा रिले दौड , र्यालि र झाकि सहितको मञ्च कार्यक्रम गरि  संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न भएको छ ।  संघिय सांसद श्री दुर्गा पौडेलको प्रमुख आतिथ्य , प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद पन्थीको बिशेष आतिथ्य र नगरप्रमुख श्री अर्जुन कुमार कक्षपतीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा नगर क्षेत्रका विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु , विभिन्न विषयगत कार्यालयका प्रतिनिधीहरु , बिभिन्न पार्टिका प्रतिनिधीहरु ,बिभिन्न सहकारी संस्थाका प्रतिनिधीहरु,  कर्मचारिहरु , पत्रकार लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।